Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माटोको ढिस्कोले पुरिएर मृत्यु

Published on 1:07:00 PM //

 इस्मा रजस्थल- ३ की ३३ बर्षिया मीना गैरेको माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।
छिमेकी दर्लामचौर गाविसको खासीचौरमा माटो लिन खन्ने क्रममा ढिस्को खस्दा पुरिएर गैरेको ज्यान गएको हो । गैरेसगै माटो लिन गएका अरु तीन जना भने सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग