Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागिबाट साठी हजारको क्षती

Published on 3:09:00 PM //

प्रतिक्षा शर्मा, रेडियो गुल्मी
गएराती गुल्मीको भनभने गाँउ बिकास समितिमा आगलागी हुँदा करिब साठी हजारको क्षती भएको छ ।
भनभने- ५ निबासी रामचन्द्र अर्यालको हिँउदे गोठमा आगलागी हुँदा एक भैसी सहित गोठमा राखेका घँस दाउरा जलेर नष्ट भएको बताइएको छ । आगलागीको कारण खुल्न नसकेको र आगलागी स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग