Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानेपानी पुगेपछि गाउँले हर्षित

Published on 11:15:00 AM //

विष्णु पौडेल
एक गाग्रो पानी ल्याउन १ घण्टा हिड्नुपर्ने गुल्मीको पुर्कोटदह गाविसका वासिन्धाको वाध्यता हटेकेा छ । पुर्कोटदह वाड नम्ंबर २ कङ्केदेउराली एकरातेका बासिन्दाहरुको वर्षौदेखिको यो बाध्यता कङ्केदेउरालि एकराते खानेपानि योजना सम्पन्न भएपछि हटेको हो । गत पौष महिना देखि निर्माण शुरु भएको उक्त खानेपानी आयोजना गाविसको २ लाख अनुदान र २ लाख बराबरको स्थानीय श्रमदान गरि झण्डै ४ लाखको लागतमा निर्माण भएको हो । यसअघि एक गाग्रो पानि लिन १ घण्टा लगाएर त्यहाँका बासिन्दालाई गाउँदेखि तल रहेको सिमाखेत पधेँरामा पुग्नुपर्ने बाध्यता थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग