कांग्रेसलाई तीजको रन्को
Published on
8:57:00 PM //
मनोज बस्नेत,
नेपालएे कांग्रेस क्षेत्रिय समिती क्षेत्र नम्बर ३ गुल्मीको बैठक बस्तु गाविसको धनार्जिमा सम्पन्न भएको छ । बैठकले यहि भदै १० गते क्षेत्र स्तरिय तिज गित प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नका लागि बिभीन्न उपसमितीहरु गठन गरेको छ । जस अन्तरगत बैठकले आवास व्यावस्थापन उप समितीमा बोमलाल भण्डारी, मञ्च व्यावस्थापन उप समितीमा नर बहादुर अर्याल, भोजन अनुगमन उपसमितीमा लालमणि भण्डारी र अतिथी सस्कार उप समितीमा भिमकान्त पन्थिलाई सयोजक तोकेको छ ।
साथै बैठकले आउँदो भदै २२ गते नेपालि काङगे्रस क्षेत्रिय नम्बर ३ का गाविस स्तरका शभापतिहरुको लागि प्रशिक्षणको आयोजना गर्ने निणर्य गरेको छ । नेपालि काङगे्रस क्षेत्र नम्बर ३ का सभापति दामोदर भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यक्रममा, नेपालि काङगे्रस वस्तु गाउँ समितीका सभापति लालमणि भण्डारी, अम्मरपुर गाउँ समितीका सभापति नर बहादुर अर्याल, अर्जै गाउँ समितीका सभापति दिपक भण्डारीको उपस्थिती रहेको थियो ।
त्यस्तै बैठकमा नेपालि काङगे्रसका क्षेत्रिय सदस्य भगत खड्का, अनिसा अर्याल, जिल्ला सदस्य छन्द बहादुर पहराई, महादिवेशन प्रतिनीधी महेन्द्र भण्डारी, सिता अर्याल, किसान सघं सयोजक बोमलाल भण्डारी लगाएतको पनि उपस्थिती रहेको थियो । बैठकको सञ्चालन क्षेत्र नम्बर ३ का सचिव रेखा कुमार जिसीले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु