Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुविबाह गर्ने प्रहरी खोरमा

Published on 9:17:00 AM //

नरेश भण्डारी
नयाँगाउँ गाविस-९ का ३७ वर्षीय रामबहादुर जोगी कुँवरलाई सोही ठाँउकी १७ वर्षीया जमुना जोगी कुँवरसंग दोस्रो विबाह गरेको अभियोगमा जिल्ला अदालतले ०६८ पुस ७ गते पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
नयाँगाउँ गाविस-९ की ३७ वर्षीया तिलकुमारी जोगी कुँवरले पति विरुद्ध कात्तिक २५ गते जिल्ला प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई ०६८ मंसिर २० गते बुटवलबाट गिरफ्तार गरी आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरेकोमा जिल्ला न्यायाधिश कृष्णराम कोईरालाको एकल इजलासले उक्त आदेश दिएको हो ।
रामबहादुर ०६८ जेठ १ गते जमुनासंग दोस्रो विबाह गरी बुटवलमा बस्दै आएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग