Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माछा मार्न जाने क्रममा बगेका दुई बालक मृत अवस्थामा फेला

Published on 8:28:00 PM //


सिता भण्डारी
गुल्मीको हस्तिचौर गाविसमा गत तीन दिन अघि खोलामा बगेर वेपत्ता भएका दुईजना बालक मृत अवस्थामा फेला परेका छन् ।
यसरी फेला पर्नेहरुमा गुल्मी हस्तिचौर गाविस ५ निवासी १२ वर्षीय दिपक बिश्वकर्मा र गुल्मी धुर्कोट गाविस निवासी १३ बर्षीय प्रकाश बिक रहेका छन् । उनीहरुको मध्य दिपकको शव वुधवार राती रातडाँडा नजिकै निस्ती खोलाको वगरमा र प्रकासको आज दिउँसो वडागाउँको दजाकोट नजिकै खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खोलामा माछा मार्न गएका दुवै जनालाई गत तीनदिन अघि निस्ती खोलाले बगाएर वेपत्ता वनेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग