Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबरहरु

Published on 1:57:00 AM //

रेडियो रेसुङ्गाको उत्पादनमा तयार पारिएको बहुचर्चित कार्यक्रम ओझेलका खबरहरुमा यो हप्ताको अंकमा सुनौ:
१. दलित अगुवा तथा पत्रकार चन्दन नेपालीको मृत्‍यु वा हत्या?
२. श्रीमान बिदेशमा, श्रीमतीलाई गाउँकै दलितसँग अनैतीक सम्बन्ध राखेको आरोप  
(खोजमुलक पत्रकारितामा आधारित रेडियो पत्रीका ओझेलका खबरहरु रेडियो रेसुङ्गामा हप्ताको २ दिन, रुरु एफ.एममा एकदिन र अन्लाईनमा गुल्मीन्युज डट कममा चौबिसै घण्टा सुन्न सकिन्छ । )  
भाग १ 
भाग २
भाग ३

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग