ओझेलका खबर: ड्राईभरसँग क्याम्पसे युवतीको "लभ", "कान्छी सिट"ले डुबायो ८ लाख
Published on
12:45:00 AM //
यो पनि पढ्नुहोस्: "फोन लभ"ले यसरी डुबायो जिन्दगी, फोनकै भरमा होटेलमा पुगेर सर्वस्व सुम्पेपछी......
रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार साँझ ७:१५ बजे रेडियो रिपब्लिक, बुटवलबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यो हप्ताको ओझेलका खबरमा प्रस्तुत गरिने बिषयहरु:
१. "फोन लभ"ले यसरी डुबायो जिन्दगी, फोनकै भरमा होटेलमा पुगेर सर्वस्व सुम्पेपछी
२. ड्राईभरसँग क्याम्पसे युवतीको "लभ", "कान्छी सिट"ले डुबायो ८ लाख
३. पिपलधाराका शिक्षासेवीको निधन सम्बन्धी स्थलगत रिपोर्ट

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला । |
---|
0 प्रतिकृयाहरु