Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 11:16:00 AM //


गुल्मी थानपति गाविसका अगुवा कृषक चोलानाथ ज्ञवाली आफूले उत्पादन गरेको अदुवा देखाउ“दै । अंग्रेजी र गणितमा स्नातक उनी खेतीबाट वर्षो १० लाख रुपैया“भन्दा बढी आम्दानी गर्छन् । अदुवा र उखु उत्पादनमा जिल्ला कृषि विकास कार्यालयद्वारा पुरस्कृत उनले करिब सय रोपनी जग्गामा बाली लगाएका छन् । २०५२ मा स्नातक गरेपछि खोलेको बोर्डिङ माओवादीले बन्द गराएपछि उनी कृषितिर लागेका हुन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग