Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहभागिता बढाउन माग

Published on 3:00:00 PM //

गुल्मी कांतिपुर)- संविधानसभा निर्वाचनमा महिला सहभागिता बढाउन बुद्धिजीवी एवं महिला अधिकारकर्मीले माग गरेका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघले आयोजना गरेको 'संविधानसभामा महिला सहभागिता' अर्न्तक्रियाका वक्ताले यस्तो माग गरेका हुन् । महिलालाई अधिकार आपै खोज्ने र राज्यका हरेक अंगमा महिलाको सहभागिता बढाउने एवं जिम्मेवारी दिलाउने उद्देश्यले सचेतना अभियान सुरु गरिएको महासंघ अध्यक्ष ठाकुर भण्डारीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग