Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार अधिवेशन

Published on 3:03:00 PM //

गुल्मी कांतिपुर)- नेपाल पत्रकार महासंघको दोस्रो अधिवेशनले जनार्दन घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति र ७ सदस्यीय सभासद निर्वाचित गरेको छ । कार्यसमिति उपाध्यक्षमा नवराज भुसाल, सचिवर् इश्वर अर्याल, सहसचिव भरत पाण्डेय, कोषाध्यक्ष तेजेन्द्रकुमार श्रेष्ठ र सदस्यमा ज्ञानबहादुर महतारा, नरेश भन्डारी, झविलाल विक र तिलक महत छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग