Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङबाट मृत्यु

Published on 4:51:00 PM //

Gulmi Darshan
मंगलबार सा“झ परेको चट्याङले बलिथुम गाविस, बाघखोरकी ६४ वषर्ीय धनीकला पेमी मगरको मृत्यु भएको छ । घरमै रहेकी उनीसहित अन्य पा“च जना चट्याङले बेहोस भएको स्थानीय विवेक पेमीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग