Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीमा एकको मृत्यु, तीन घाइते

Published on 2:44:00 PM //

Gulmi Darshan
गुल्मीको गैंडाकोट गाविसमा एक वृद्धको आगोमा जलेर मृत्यु भएको छ। गैंडाकोट गाविस ७ को बौदीटोलको सल्लेरीमा लागेको आगो निभाउने क्रममा आगोबाट जलेर घाइते भएका स्थानीय ६२ वर्षीया प्रेमबहादुर रेश्मीको मिसन अस्पताल पाल्पामा उपचारका क्रममा मृत्यु भएको छ।घटनामा २५ वर्षीया भोजकुमारी रेश्मी, १५ वर्षीया जुनी रेश्मी र उमकला रेश्मी गम्भीर रूपमा घाइते भएका थिए। घाइते तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको अस्पतालले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग