Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गगन गाउगाउमा

Published on 4:28:00 PM //

Gulmi Darshan
गणतन्त्रवादी युवा नेता गगन थापा अहिले यहा“का विभिन्न गाउ“मा संविधानसभामा गणतन्त्रवादीलाई जिताउन आग्रह गर्दै हि“डेका छन् ।
युवा नेता थापाले जिल्लाका वामीटक्सार, बडागाउ“, दरबारदेविस्थान, बागलुङको बुर्ुर्तिबाङ लगायतका स्थानमा पुगेर नेपाली कांग्रेसले आयोजना गरेका सभामा गणतन्त्रका लागि संविधानसभाको मत माग्दै हिंडेका हुन् । उनले गाउ“मा रहेका युवा र वृद्धवृद्धालाई अब नेपाली कांग्रेसले राजतन्त्रको मोह पर्ूण्ा रूपले त्यागेको बताए ।
उनले संविधानसभाले पुरानो नेपाललाई पर्ूण्ाविराम लगाउ“दै नया“ नेपालको निर्माण गर्ने बताए । थापाले संविधानसभाले राजाको राज्यबाट जनताको राज्य बनाउने अभियानमा सम्पर्ूण्ा नागरिकले व्यक्ति वा राजनीतिक पार्टर्ीीे हारजित नभनी लोकतान्त्रिक नेपाल निर्माणका लागि सचेत भएर मतदान प्रक्रियामा सहभागी बन्नसमेत आग्रह गरेका छन् ।
उनले तम्घासमा आयोजित सभामा बोल्दै समानुपातिकतर्फको मत आपmना लागि र वृद्ध नेता गिरिजाप्रसाद कोइरालालाई दिन आग्रह गरे । कोइरालास“ग आपmना थुप्रै असन्तुष्टि भए पनि संविधान लेख्ने बेलामा गिरिजाप्रसाद कोइरालाले माधवकुमार नेपाललाई देव्रे गालामा र प्रचण्डलाई अर्को गालामा हानेर भए पनि गणतन्त्रको संविधान लेख्नेमा सहयोग पुर्‍याउने विश्वासका साथ गिरिजाका नाममा मत दिन आग्रह गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग