Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्वाचन भव्य र शान्तिपर्ूण्ा

Published on 12:21:00 PM //

Gulmi Darshan
संविधानसभा सदस्यका लागि बिहीबार गुल्मीमा उत्साहपर्ूवक र शान्तिपर्ूण्ा रूपमा मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक अनुमानमा जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ । बिहान ७ बजेदेखि सा“झ ५ बजेसम्म मतदाताले नजिकका मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए । पहिलोपटक गुल्मेली जनताले प्रत्यक्ष्ँ र समानुपातिकका लागि छुट्टाछुट्टै मतपत्र र मतपेटिकामा मतदान गरे । बहुमतीय प्रणालीबाट मात्र चुनाव हु“दै आएकामा यसपल्ट सबै वर्ग, क्ष्ँेत्र, लिंग, जातजातिको प्रतिनिधित्व हुने सुनिश्चिततासहित मिश्रति निर्वाचन प्रणाली प्रयोग गरियो । अस्थायी मतदाताका रूपमा कर्मचारी, सुरक्ष्ँाकर्मी, कैदी, थुनुवाले समेत मत हाले । मतदानपछि केन्द्रहरूबाट मतपेटिका ओसारी गणना केन्द्रहरूमा धमाधम जम्मा हुन थालेका छन् । सबै मतपेटिका जिल्ला सदरमुकाम आइपुगेपछि अन्य स्थानमा मतगणना सुरु गरिनेछ । आयोगका अनुसार केही दिनभित्र परिणाम आइसक्नेछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग