Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुुल्मीका दुइ स्थानमा माओवादी

Published on 9:58:00 AM //

गुुल्मीका तीन क्षेत्रमध्ये दर्ुर्ुइवटामा माओवादीले विजय हासिल गरेको तीन निर्वाचन क्ष्ँेत्रमध्ये मामाओवादीका सुर्ुदर्शन बरालले १४ हजार सय ६२ मत प्राप्त गरे उहाकी प्रतिस्पर्धी कांग्रेसकीसुुवर्ण्र्ााज्वारचनले हजार सय मत प्राप्त गरे यस्तै एमालेकी मैना भण्डारीले हजार ६६ मत प्राप्त गरीतेस्रो स्थान हासिल गरिन् विजयी उम्मेदवार माओवादीका तर्फबाट विधायकसमेत हुुन् भने अन्य दर्ुर्ुइमहिला उम्मेदवार नयाअनुुहार हुुन् सांगठनिक क्षमता राम्रो, बौद्धिक मिलनसार मानिने बरालमाओवादीका जिल्ला इन्चार्ज हुुन् त्यसैगरी उपत्यकामा वाईसीएल इन्चार्ज भएर ख्याति कमाएका उग्रस्वभावका मानिने चन्द्रबहादुुर थापा 'सागर' ले जिल्लामा विकासप्रेमी मानिने एमालेका उम्मेदवार गोकर्ण्र्ााजविष्टलाई हजार ३८ मतले हराउदै विजयी भएका छन् उनले १६ हजार सय ८१ मत प्राप्त गरेका छन् विष्ट क्षेत्रका लागि पुुराना अनुुहार हुुन् भने थापा नयाअनुुहार हुुन् त्यसैगरी कांग्रेसका सुुरेशचन्द्र भुुसालले हजार सय ३२ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका छन्

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग