गुुल्मीका दुइ स्थानमा माओवादी
गुुल्मीका तीन क्षेत्रमध्ये दर्ुर्ुइवटामा माओवादीले विजय हासिल गरेको छ । तीन निर्वाचन क्ष्ँेत्रमध्ये १ मामाओवादीका सुर्ुदर्शन बरालले १४ हजार १ सय ६२ मत प्राप्त गरे । उहा“की प्रतिस्पर्धी कांग्रेसकीसुुवर्ण्र्ााज्वारचनले ९ हजार ७ सय १ मत प्राप्त गरे । यस्तै एमालेकी मैना भण्डारीले ९ हजार ६६ मत प्राप्त गरीतेस्रो स्थान हासिल गरिन् । विजयी उम्मेदवार माओवादीका तर्फबाट विधायकसमेत हुुन् भने अन्य दर्ुर्ुइमहिला उम्मेदवार नया“ अनुुहार हुुन् । सांगठनिक क्षमता राम्रो, बौद्धिक र मिलनसार मानिने बरालमाओवादीका जिल्ला इन्चार्ज हुुन् । त्यसैगरी उपत्यकामा वाईसीएल इन्चार्ज भएर ख्याति कमाएका र उग्रस्वभावका मानिने चन्द्रबहादुुर थापा 'सागर' ले जिल्लामा विकासप्रेमी मानिने एमालेका उम्मेदवार गोकर्ण्र्ााजविष्टलाई २ हजार ३८ मतले हराउ“दै विजयी भएका छन् । उनले १६ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । विष्ट ३क्षेत्रका लागि पुुराना अनुुहार हुुन् भने थापा नया“ अनुुहार हुुन् । त्यसैगरी कांग्रेसका सुुरेशचन्द्र भुुसालले९ हजार १ सय ३२ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका छन् ।
0 प्रतिकृयाहरु