डिजल उपलब्ध गराउन माग
Published on
2:03:00 PM //
Gulmi Darshanगुल्मी जिल्लामा सन्चालित तीन यातायात ब्यवसायी समितीले सर्वसूलभ रूपमा डिजल उपलब्ध गराउन जिल्ला प्रशासन समक्ष रखेक छन। जिल्ला सदरमुकाम तम्घासमा पर्याप्त डिजल मौज्दात हुँदा हुँदै पनि पम्प मलीक्ले डिजल उप्लब्ध गराउन छोडेपछी यातायातका साधन सन्चालनमा कठिनाई उत्पन्न भएपछी यातायात ब्यवसायीले सो माग गरेका हुन । अहिले पेन्सन र सामान ढुवानी गर्ने बेला सिजल अभाब भएपछी जिल्लबाट चल्ने गाडीहरु सन्चालन गर्न नसकिएको गुल्मी जीप ब्यवसायी समिती गुल्मीका उपधक्ष किरण बताउनुभयो । गुल्मी जीप ब्यवसायी समिती , ट्रक ब्यवसायी समिती र रेसुङ मिनी माईक्रो सेवा समिती सङ्युक्त रुपमा दर्ता गराएको निबेदनमा पम्प लाई ब्यवस्थित गरी डिजल बितरणको ब्यवस्था मिलाउन माग गर्दै त्येसो हुन नसके जिल्लाबाट सन्चालन हुने सम्पूर्ण सवारी साधनहरु ठप्प पारीने चेतावनी पनि दिएको छ .
स्रोत्:- बुटवल टूडे










0 प्रतिकृयाहरु