Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एच आइ भि एड्स नियन्त्रणको लागि प्रतिबद्दता

Published on 12:37:00 PM //

Gulmi Darshan

गुल्मी जिल्लामा एच आइ भी एड्सको सन्क्रमण अत्याधिक रहेकोले एस्को नियन्त्रण को लागि आफ्नो पार्टी बाट पूर्ण सहयोग गर्ने प्रतिबद्दता जिल्ला स्थित पार्टी प्रतिनिधीहरुले ब्यक्त गरेका छन । फेमिली हेल्थ इन्टरनेसनल आसा परियोजनाको सहयोग , राष्ट्रिय एड्स तथा यौन् रोग नियन्त्रब केन्द्रको आयोजना र जिल्ला एड्स समन्योयन समितीको सम्योजनमा तम्घासमा आयोजित कार्यक्रममा उक्त प्रतिबद्दता ब्यक्त गरेका हुन् समापन कार्यक्रम्मा बोल्दै नेपाली कांग्रेसका भुवन श्रेष्ठ, एमालेका किशोर आचार्य र गिरिराज पाण्डे, नेकपा माओवादीकी सरिता के.सी र नेकपा एकिक्रितका नन्दराम रानाले एकिन तथ्यांक नभएपनी चलयमान जनसंख्या, लुकिछिपी यौन ब्यापार, लागुपदर्थ सेकनकर्ताका कारण जिल्लामा एच आइ भि संक्रामित र प्रभावित हुने गती तिब्र हुने भएकाले यस्को नियन्त्रणको लागि सहयोग पुर्याउने र सबै क्षेत्र जिम्मेवार भएर लाग्न समेत आग्रह गरेका थिए ।
स्रोत: बुटवल टुडे

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग