Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कस्ले पुननिर्माण गर्ने यी ध्वस्त सम्रचना ?

Published on 3:05:00 PM //

Gulmi Darshanद्वन्दको अवशेस; नेकपा माओवादीले आगो लगाएर खन्डहर बनाएको गुल्मी स्थित तुराङ गा वि सको गा वि स भवन । नेकपा माओवादीले बि स २०५९ मा आगो लगाएर उक्त भवन ध्वस्त बनाएका थिए । माओवादी सरकारमा गैसकेपछी पनि उक्त भवन पुनर्निर्माण गर्न तर्फ कसैको ध्यान जान सकेको छैन ।

Tags:

2 comments

  1. Sanju bhai thanks for nice photo. Aaja samma kunai patrakaar ra rajnitik dalko ankha pugna nasakeko kurako photo timile afno blog ma rakhera haamiharulai pani jaankari diyeu feri dhanyabad.

    ReplyDelete
  2. Sanju,फेरी एक पटक धन्यवाद,भत्केको चार बर्ष पुग्दापनी कहिबाट पुन निर्माणको पहल नहुनु दु:खद नै छ ।
    एस्को जतिसक्दो छिटो पुन निर्माण गर्नुपर्दछ। तर अब पूर्णनिर्माण गर्दा गाबिसको कार्यालय सिङो गबिसको केन्द्र पिपल पाटा मा बन्नु पर्छ सिमित मान्छेको स्वार्थ को लागि मजुवा मा राख्नुहुदैन। एस बारेमा सबैको ध्यान जानु जरुरी
    छ।

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग