Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 2:13:00 PM //

गुल्मी दर्शन/ दिग्बिजय अर्याल

गुल्मेली गीतकार मणी राज अर्यालका आधुनिक गीतहरुको सँग्रह बदनाम को काठमाडौंमा आयोजित एक कार्यक्रममा संयुक्त राष्ट्र संघका पूर्व सहाएक् महासचिब कुल चन्द्र गौतम ले बिमोचन गर्नुभयो ।
सत्य श्री फिल्मस को प्रस्तुती रहेको सँग्रहमा श्री अर्यलका गित हरुमा नेपालका चर्चित गाएक गयिका का स्वोर सुन्न पाईन्छ । सँग्रहका गितहरुलाई चेतन सापकोटा ,सुरेश अधिकारि र टीका भण्डारीले संगीत दिनुभएको छ । सँग्रहलाई बिन्दबसिनी म्युजिक सेन्टरले बजार म ल्याएको छ । सम्पूर्ण गीत कर्णप्रिया भएको र स्रोताको मन जित्ने म आफु बिस्वस्त भएको कार्यक्रममा गीतकार अर्यल ले बताउनुभयो । बदनाम एल्बम भित्रका आठ गीतहरुमा राम कृष्ण ढकाल,आनन्द कार्की ,सुरेश अधिकारि टिका भण्डारी, संगिता राणा लगयताका गाएक गयिकाको स्वोर सुन्न पाईन्छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग