Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तयार भयो तुराङ बाटिका

Published on 6:16:00 PM //

Gulmi Darshan

गुल्मी जिल्लाको तुराङ गाबिसको बारेमा निर्माण गरिएको डकुमेण्ट्री तुराङ बाटिका को निर्माण सम्पन्न भएको छ । सत्य श्री स्वस्तिक फिल्म्सले निर्माण गरेको ३० मिनेट लामो उक्त ब्रितचित्रमा तुराङ गाविसका बिभिन्न पक्षहरु लाई समेटेको बताउनुहुन्छ निर्देशक मणी राज अर्याल।तुराङ निबासि मणी राज अर्यालको निर्देशान्मा बनेको उत्त्क्त ब्रित्तचित्रका निर्माता घनश्याम गौतम हुनुहुन्छ। सन्तोष ढकालको छायान्कन रहेको उक्त ब्रित्तचित्रको निर्माण सम्योजन दिग्विजय अर्यालले गरेका छन । बिजया दशमीको अवसर पारेर तुराङबाटै पर्दशन थालिने उक्त ब्रितचित्रले तुराङ्लाई चिनाउनमा सहयोग गर्ने कुरामा आफुहरु बिश्वस्त रहेको बताउनुहुन्छ निर्माता घन्श्याम गौतम।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग