Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घर र पसलमा लुटपाट

Published on 7:03:00 PM //

Gulmi Darshan
गुल्मीको वामिटक्सार बजारमा लुटेराहरुको समुहले सात वटा घर र दुई वटा पसल तोड्फोड गरी लुट्पाट मच्चाएका छन । राती आएको लुटेराहरुको समुहले स्थानिय चिरन्जिवी शाक्य र भुमिश्वर खरालको घरबाट ११ हजार रुपैया लुटेर लागेका छन । उनिहरुले बेद प्रसाद शाक्य र कार्की ग्रिल् उध्योग लगायत तीन घर तोड्फोड गरेको जनाइएको छ । गत बर्षको भदौ महिनामा पनि वामिमा चोरिको घटना भएको थियो तर प्रहरिले अहिलेसम्म पनि लुटेरा पत्ता लगाउन नसकेको स्थानिय बसिन्दाले गुनासो गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग