Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मदिरा निषेधित क्षेत्र घोषणा

Published on 2:01:00 PM //

Gulmi Darshan

गाउमा जुवा, तास र मदिरा सेवन गरी बिक्रिती बढाउन नदिन गुल्मीको पुर्कोट दह गविसका बसिन्दाले त्यस क्षेत्रलाई मदिरा, जुवा र तास निषेधित क्षेत्र घोषणा गरेका छन । गाउमा मदिरा सेवन र जुवा तास खेल्दा बिक्रिती हुन थालेपछी गाउलेहरुको सर्वपक्षिए भेलाले सो गविसलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । भेलाले हूम बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय जुवा तास तथा मदिरा नियन्त्रण समितीको समेत गठन गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग