Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अज्ञात समूहद्वारा हत्या

Published on 2:30:00 PM //

Gulmi Darshan

अज्ञात समूहले शान्तिपुर-८, रेमीनिवासी ६० वषर्ीय चन्द्रबहादुर विकको हत्या गरेको छ । बिसुखर्क-५ को किउँ जंगलमा विकको शव बुधबार साँझ स्थानीय बासिन्दाले फेला पारेका हुन् । इलाका प्रहरी कार्यालय शान्तिपुरका प्रहरी नायब निरीक्षक गोपाल खनालले शरीरभर ढुंगाले किचेर हत्या गरेको बताए । एक महिनाअघि साउन २५ गते धुर्कोट गाविसमा एकै परिवारका आमा-छोरीको बलात्कारपछि हत्या गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग