Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 3:03:00 PM //

तातो तातो सेल: तिहार आयो गाउघरमा आमाहरु यस्तै तातो तातो सेल बनाउदै होलान, हजुरामाअहरु टपरी कुट्दै होलान, ठुल्दाइ र कान्छा अंकलहरु कौडा र तास खेल्नमा ब्यस्त होलान अनी दिदी बहिनिहरु मखमली र सयपत्री फुलको माला उन्दै होलान, सानी बहिनी ढोकामा दियो बाल्दै होलिन ,साना साना नानी बाबुहरु चोक चोक्मा खोरखोरे अर्थात लङ्गुर बुर्जा खेल्न दौडिरहेहोलान, साह्रै रमाइलोहोला गाउमा तिहारको चहल-पहल तर के गर्ने आफु त सम्झदै बस्दै मात्र ।

Tags:

7 comments

  1. हेर्दै खाउँखाउँ लाग्ने कति मिठो सेल !! हामी पनि कम्प्युटरबाटै तिहार मनाएर रमाइलो गरौँला न । नरमाइलो किन मान्नुभा'को ?

    ReplyDelete
  2. सेलले त बिर्सिएको दिपावलिलाइ पनि सम्झाउने खालको छनि संजु जि, वाह; क्या राम्रो।

    ReplyDelete
  3. वाह !
    पहिले नै तिहार आयो है, अनि मुख मा पानी आयो ।

    ReplyDelete
  4. wow! mukh ma paani nai aayo yo sel dekhda ta

    ReplyDelete
  5. Its my favourite sel.......I like it very much.......I am missing the sel very much

    ReplyDelete
  6. aha....k garne aafu ta bidesh ko thauma chhu hereai bhayepani chitta bujhaunu paryo

    ReplyDelete
  7. Upset nahunus sanju jeee.....only u r not in foreignland....we too r in abroad...we r also missine sel and every thing in tihar.....so lets enjoy in our own way....

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग