Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कारागारभित्र पानीको मुहान

Published on 3:01:00 PM //

घनश्याम गौतम
गुल्मी - क्षमताभन्दा बढी बन्दी कैदी बसिरहेको कारागारभित्रै पानीको मुहान पलाएपछि समस्या परेको छ ।
कारागार प्रमुख श्यामप्रसाद गैरेका अनुसार कारागार परिसरमै ठूलो पानीको मुहान पलाएका छन् । यसले बन्दीलाई समस्या पारेको छ । त्यस्तै जर्ीण्ा भवन, भत्किनै लागेको सुरक्षा पर्खाल, बर्ुजा घरको अभावमा कारागारको व्यवस्थापनमा थप समस्या छ ।

पा“च महिलासहित २५ जनाको क्षमता रहेको कारागारमा अहिले ३२ जना छन् । २० जना पुरुष बन्दीको क्षमता भएकोमा २९ जना भएपछि बस्नसम्म नमिल्ने खाटमा कैदीहरू सुत्न बाध्य छन् । क्षमताभन्दा बढी भएकाहरूलाई सुत्नका लागि बढी समस्या भएको कारागारका सहनाइके बुद्धिसागर बेल्बासेले बताए । २०२४ सालमा निर्माण भएको यहा“को कारागार निर्माणपछि अहिलेसम्म मर्मत गरिएको छैन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग