Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देउसी रकम सडकमा

Published on 2:25:00 PM //

Gulmi Darshan

जनएकता युवा क्लब हर्मीचौर गुल्मीले देउसी-भैलोको रकम सडक निर्माणमा लगाउने भएको छ । क्लबले देउसी-भैलोबाट लाख रुपैया“भन्दा बढी संकलन गरेको हो । युवा क्लबका सल्लाहाकार शोभाखर पाण्डेले हर्मीचौरदेखि ठूलो लुम्पेकको का“फलबुटासम्म २१ किलोमिटर सडक बनाउन देउसी-भैलो खेलेको बताए । देउसी-भैलो टोली सातासम्म गुल्मीकै विभिन्न स्थान र स्याङजाको बिर्घर्ाामिर्मीलगायतका स्थानमा खेल्न पुगेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग