Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बसबाट खसेर मृत्यु

Published on 4:41:00 PM //

Gulmi Darshan
गुडिरहेको बसको पछाडिबाट खसेर बुधबार ग्वादी गाविसको साँघुरेमा एकजनाको मृत्यु भएको छ । वामीटक्सारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ३९८९ नम्बरको बसबाट खसेर जोहाङ-६ का ३० वषर्ीय गिरीप्रसाद श्रेष्ठको मृत्यु भएको हो । टाउकामा चोट लागेका उनको उपचारका लागि रिडीतर्फ ल्याउने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग