Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै सुचना

Published on 12:29:00 AM //

गुल्मी दर्शन आफ्नो डेढ बर्षे यात्राको क्रममा हजारौ शुभचिन्तकहरु कमाएको छ । शुभचिन्तकहरुकै माया र प्रोत्साहनले गर्दा गुल्मी दर्शन आजको यो स्थिती सम्म आईपुगेको हो । गुल्मी र गुल्मेलिसँग सम्बन्धित सामाग्रीहरुले मात्र स्थान पाउने भएपनी यसले थुप्रै गैरगुल्मेली मित्रहरुको पनि माया पाइरहेको छ । गुल्मेली हुन वा गैरगुल्मेली, थुप्रै मित्रहरुले गुल्मीदर्शनलाई माया गरेर हौसला स्वरुप पठाउनुभएका कोसेलिहरुको ठुलै ठेली बनेको छ गुल्मीदर्शनको इन्बक्स्मा । धेरै धेरै धन्यवाद सम्पूर्ण गुल्मीदर्शन प्रेमी मित्रहरुलाई ।
बिभिन्न प्रावीधिक समस्या र आफ्नै ब्यस्तताले गर्दा गुल्मी दर्शन छिटो छिटो अप्डेट गर्न सकिरहेको छैन । चाहादा चाहदै पनि गुल्मीदर्शनलाई ब्यवस्थित गराउन सकिरहेको छैन । गुल्मी दर्शनलाई नियमित र ब्यवस्थित बनाउन केही Volunteer Blogger हरुको आवश्यकता परेको हुँदा, गुल्मी दर्शनको प्रतिनिधि ब्लगर को रुपमा सघाइ गुल्मीदर्शनसँग सहकार्य गर्न चाहने मित्रहरुलाई gulmidarshan@gmail.com मा ईमेल पठाउनुहुन अनुरोध गर्दछु । देश बिदेशका आधा दर्जन जती स्थानहरुबाट केही मित्रहरुले आफुहरु गुल्मीदर्शनको क्षेत्रीय प्रतिनिधि ब्लगरको रुपमा सहकार्य गर्ने इच्छा ब्यक्त गर्दै मेल पठाइसक्नु भएको छ । बाँकी ठाउँबाट पनि इच्छुक मित्रहरुलाई गुल्मी दर्शन को ठेगानामा ईमेल पठाउन अनुरोध गर्दछु ।

Tags:

5 comments

  1. Thank u all kina bhane aphne birthplace lai maya garne yauta step ko rupa ma yo kam garnu bhayako rahe6. Sabai gulmeli haru bich ba yakai kisim ko yakata ko lagi yo abyasa saphal hune6. Thank u

    ReplyDelete
  2. hi,sampurna gulmeli haruma uttar uttar pragati ko kamana sathi desh bidesh ma gulmi nepal ko nam ujjawol garne paryatna garau........thanks

    ReplyDelete
  3. Yo website suru garne Sanju bhai ra aru staff lai many2 thanks !la shathi haru aba hamiharu dherai jana yeshma add hunu parchha hai.

    ReplyDelete
  4. tapai lai gali tali hoina dherai dherai badhai tatha subhakamana dina chanahchhu sabai ramro chha ta ramro hai huni chha bhannu aasha ma chhu chhabilal neupane gulmi arbeni saudi arabia bata

    ReplyDelete
  5. The blog u have created is very appreciable. It's because, the informations regarding to Gulmi District are placed as many as possible. So, I would like to wish you ALL THE BEST for further steps.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग