Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 6:10:00 PM //

Gulmi Darshan
साघुरेको साघुरो बाटो: गुल्मीको रिडी र रुद्राबेणीको बिचमा पर्ने साघुरेको साघुरेको बाटो । चट्टानै चट्टान र पहराको बिचबाट बनाइएको उक्त बाटोबाट दैनिक सयौ यात्रु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन । रिडी-रुद्राबेणी मोटरबाटो पक्की गर्न राष्ट्रिय योजनामा परेपनी अहिले सम्म काम सुरु भएको छैन । त्यसै त साघुरो सडक त्यसमाथि खाल्डाखुल्डी मर्मत नहुँदा थप जोखिम बढेको छ ।
फोटो: eEyeCam

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग