Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"गुल्मीदर्शन संपर्क सन्जाल"

Published on 12:37:00 AM //

Gulmi Darshan

देश बिदेशमा छरिएर रहनुभएका गुल्मेलीहरुबिच संपर्क सेतु स्थापना गर्ने हेतुले गुल्मीदर्शनले "गुल्मीदर्शन संपर्क सन्जाल" सुरु गरेको छ । तपाईं पनि आफ्नो संपर्क ठेगाना राख्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । सम्पूर्ण देश तथा प्रदेशमा रहनुहुने गुल्मेलिहरुको संपर्क विवरण हेर्न यहाँ क्लिक गर्नुस् ।

Tags:

3 comments

  1. hey, man ekdamai ramro hudai gako , aasa garchhu aaune dinharu ma yesle aaj ramro countinuty paune chha

    ReplyDelete
  2. गुल्मि दर्सन् सन्जाल सारै नै राम्रो छ यस ले गुल्मेलि हरु को परिचय गराउनु को साथै साथित्व को भाबना लाइ पनि बढाउने छ र यस मा मेरो तर्फ बाट पनि पुरा सहयोग हुनि छ

    त्यसैले सबै गुल्मेलि हरु ले आफ्नो नाम सहित एमैल् पनि राख्न न भुल्नु है

    छबिलाल न्यौपाने
    गुल्मि अर्बेनि ७ पर्बतेडाडा
    हाल साउदिअरबिया

    ReplyDelete
  3. गुल्मि दर्सन् सन्जाल सारै नै राम्रो छ यस ले गुल्मेलि हरु को परिचय गराउनु को साथै साथित्व को भाबना लाइ पनि बढाउने छ र यस मा मेरो तर्फ बाट पनि पुरा सहयोग हुनि छ

    त्यसैले सबै गुल्मेलि हरु ले आफ्नो नाम सहित एमैल् पनि राख्न न भुल्नु है

    छबिलाल न्यौपाने
    गुल्मि अर्बेनि ७ पर्बतेडाडा
    हाल साउदिअरबिया

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग