Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रथम जिल्ला सम्मेलन सम्पन्न

Published on 5:45:00 PM //

Gulmi Darshan

एकीकृत नेकपा माओवादी निकट नेपाल राष्ट्रिय निजामती संगठन गुल्मीको प्रथम जिल्ला सम्मेलनने जितबहादुर ज्ञवालिको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्यसमिती गठन गरेको छ । एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी तथा मगरात राज्य समितिका सदस्य जिबलाल पन्थी, अर्जुन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य नेत्र बिक को बिशेष उपस्थितिमा सम्पन्न अधिबेशनले उपाध्यक्ष्यमा लाला् बहादुर बलामी, सचिबमा खुमानन्द भट्टराई, सहसचिबमा कृष्ण खनाल र कोषध्यक्ष्यमा लाल्मणी भण्डारीलाई निर्वाचित गरेको छ । सदस्यहरुमा गोविन्द प्रशाद भण्डारी, गोकुल गिरी, तिलक ज्ञवाली, निलकन्ठ भण्डारी, नबिन अर्यल र नारायण खनाल रहनुभएको छ ।

Tags:

1 comment

  1. राम्रो प्रयास ! धन्यवाद !

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग