Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ढिस्कोले पुरिएर महिलाको मृत्यु

Published on 12:20:00 AM //

Gulmi Darshan
विद्यालयको भवन निर्माणका लागि घडेरी खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर शनिवार मुसिकोट गाविसमा एक महिलाको मृत्यु भएको छ । दुइ जना घाइते छन् । युवा स्वयंसेवी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जनश्रमदानमा घडेरी खन्दै गरेको मुसिकोट गाविस-७ निवासी ३८ वषिर्य सरस्वती नेपालीको उपचारका लागि मेडिकलमा लैजाँदै गर्दा मृत्यु भएको हो । घाइतेहुनेमा सोही स्थानकै ४० वषिर्य कृष्ण खरेल र ३८ वषिर्य जानकी खरेल घाइते भएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग