Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाहुनाको पालो

Published on 2:02:00 AM //

Gulmi Darshan
हेपिएको गाउँ: गुल्मी जिल्लामै रहेर पनि जिल्लाका बिकासे अड्डाहरु बाट हेपिएको अर्बेनी गाउँ । सदरमुकामबाट १७ कोस पूर्वमा पर्ने अर्वेनीमा बिकासका सामान्य पुर्वाधारहरु समेत पुग्न सकेका छैनन । जिल्लाबाट प्राप्त हुने सुविधाहरु पनि आफुहरुले नपाएको त्यहाका जनताहरुले बताउदै आएका छन ।

Tags:

2 comments

  1. सर्बप्रथम त म गुल्मि दर्सन लाइ धेरै धेरै धन्याबाद दिन चाहन्छु कि मैले पठाएको फोटो लाइ प्रसारित गरि दिनु भएको मा हाम्रो अर्बेनि गा बि स सदरमुकाम बाट सबै भन्दा टाढा पर्छ टाढा भए र नै होला कुनै ठाउमा पनि नाम न आउने त्यसै ले हाम्रो गाउ को चिनारि त गराउनु पर्यो भने र गुल्मि दर्सन लाइ अनुरोध गरि को हो फेरि पनि गुल्मि दर्सन लाइ धन्याबद

    छबिलाल न्यौपाने
    गुल्मि अर्बेनि ७ पर्बतेडाडा
    साउदि अरबिया बाट

    ReplyDelete
  2. सर्बप्रथम त म गुल्मि दर्सन लाइ धेरै धेरै धन्याबाद दिन चाहन्छु कि मैले पठाएको फोटो लाइ प्रसारित गरि दिनु भएको मा हाम्रो अर्बेनि गा बि स सदरमुकाम बाट सबै भन्दा टाढा पर्छ टाढा भए र नै होला कुनै ठाउमा पनि नाम न आउने त्यसै ले हाम्रो गाउ को चिनारि त गराउनु पर्यो भने र गुल्मि दर्सन लाइ अनुरोध गरि को हो फेरि पनि गुल्मि दर्सन लाइ धन्याबद

    छबिलाल न्यौपाने
    गुल्मि अर्बेनि ७ पर्बतेडाडा
    साउदि अरबिया बाट

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग