Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुभकामना गुल्मी दर्शनलाई

Published on 4:23:00 AM //

सुभकामना गुल्मीदर्शन तिमीलाई, तिमी अझ अघी जाउ
बिदेशिएका हामी गुल्मेलीमाझ, नयाँ-नयाँ खबर लिई

आउ समाजका कर्तुतहरुको भन्डफोर् गर्ने गर तिमी
शुभकामना छ तिमीलाई तिमी अझ स्तरीय बन्दै जाउ
आक्कल-झुक्कल होइन तिमी, हरेक दिन आउ
केही रचना हामी दिन्छौ गुल्मीदर्शनमा सजाउ
गाउँ-घरको सन्देश ल्याउ, लेख्न तिमी नडराउ
खबर मात्र होइन गुल्मीदर्शन, अरु खुराकहरु पनि सजाउ ।
बिष्णु आचार्य "गुल्मेली"
दोहा कतार ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग