Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

असहायलाई सहयोग

Published on 4:51:00 AM //

युनिटी लाइफ इन्टरनेसनलले अभिभावक गुमाएकी पौदीअमराई-८ चैनडाँडाकी बुद्धकुमारी थापालाई लाख रुपैयाँ सहयोग गरेको छ । उनका बाबु प्रेमबहादुर थापाको निधनमा राहतस्वरूप छोरी बुद्धकुमारीलाई संस्थाले उक्त सहयोग गरेको हो । थापा युनिटी लाइफ इन्टरनेसनलका सदस्य
हुन् । कम्पनी सदस्यको मृत्युमा परिवारलाई सहयोग गर्ने नीति बनाएको छ । यहाँ राहत वितरण गरेको यो पहिलोपटक हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग