Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङले दुई बालक घाइते

Published on 12:02:00 AM //

मंगलबार दिउँसो परेको चट्याङले मर्भुङ्का दुई बालक गम्भीर घाइते भएका छन् । चट्याङले दुई घरसमेत नष्ट गरेको छ । स्थानीय बासिन्दा डोकेन्द्र केसीका अनुसार मर्भुङ-८ दघाटका अनबहादुर विक र गिरबहादुर विकको घरमा चट्याङ परेको हो । चट्याङबाट घर नजिकै खेलिरहेका १२ वषर्ीय दिपक विक र १३ वषर्ीय गोविन्द विक घाइते भएका हुन् ।

स्रोत: कान्तिपुर दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग