Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एसएलसीका २५ केन्द्र

Published on 3:23:00 PM //

Gulmi Darshan
यस वर्षको एसएलसी परीक्षाका लागि शिक्षा कार्यालयले यहाँ २५ वटा केन्द्र निर्धारण गरेको छ । यसपटक जिल्लाका ७७ माविका नियमिततर्फ ५ हजार ८ सय ८७ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । तीमध्ये नियमिततर्फ २ हजार ९ सय ४९ छात्र र २ हजार ९ सय ३८ छात्रा छन् । त्यस्तै एक्जाम्टेडतर्फ २ सय ६७ जना रहेको कार्यालयले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग