Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

द्वन्द्व प्रभावित बालबालिकालाई खाद्यान्न बितरण

Published on 2:42:00 PM //

विश्व खाद्य कार्यक्रमको सहयोगमा उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीले ०६५ फागुन २१गतेदेखि जिल्लामा सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकालाई खाद्यान्न बितरण कार्यक्रमसञ्चालन गरेको छ ।
द्वन्द्वका क्रममा प्रभावित भएका जिल्लाका ४४ गाविसमा रहेका दुई सय ३२ जना बालबालिकालाईउक्त खाद्यान्न वितरण गर्ने केन्द्रका अध्यक्ष गणेश विश्वकर्माले बताए । आफूहरूले एक वर्षेदेखि सेभद चिल्ड्रेन नर्वेको सहयोगमा बाल संरक्षण कार्यक्रम मार्फत द्वन्द्व प्रभावित बालबालिकालाई सहयोगपुर्žयाउँदै आएको समेत उनले जनाए ।
स्रोत: ईन्सेक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग