Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यही मात्र छ र बिरोध जनाउने शैली ?

Published on 1:24:00 AM //




गुल्मीको हर्मिचौर, रेसुङ्गा, जोहाङ, शान्तिपुर, जुनिया लगायत थुप्रै जंगलमा लागेको आगो निभ्न नपाउदै जिल्लाकै जेठो क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पसमा स्वबियूको बिरोध गर्दै विद्यार्थीहरुले क्याम्पस भवन तोडफोड तथा आगजनी गरी फर्निचर लगायत कागजपत्रहरु जलाउदै ।

फोटो सौजन्य: तारा भुषाल

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग