Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मनोक्रान्ति टोली गुल्मीमा

Published on 9:41:00 PM //

Gulmi Darshan
मनोक्रान्तिका माध्यमबाट समाज बदल्ने अभियानमा नेपालका सबै जिल्ला हिँडेका ३ साधिका यहाँ आइपुगेका छन् । 
०६५ वैशाख ३१ गते पर्वतबाट सुरु भएको नवदुर्गा मनोक्रान्ति टोलीका ३ महिला ३७ जिल्ला भ्रमण गरी शुक्रबार यहाँ पुगेका हुन् । उनीहरूले शारीरिक रूपमा स्वास्थ्य, मानसिक शान्त, आध्यात्मिक जागरुक एवं सिर्जनशील मानव समुदायको परिकल्पनासहितको अभियान लिएको बताए । सामाजिक रूपमा विकृतिउन्मुख युवायुवतीलाई आध्यात्मिक चिन्तनबाट सुधार गराउने गरी प्रशिक्षित गरेको टोली प्रमुखले जानकारी दिइन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग