Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज यूकेको साधारण सभा सम्पन्न

Published on 2:26:00 AM //


Gulmi Darshan
गुल्मी जिल्ला समाज यूकेको तेस्रो साधारण सभा गुल्मी जिल्लामा एक एम्बुलेन्स सहयोग स्वरूप प्रदान गर्ने घोषणाका साथ सम्पन्न भयो ।
गुल्मी जिल्ला समाज यूकेको तेस्रो साधारण सभा साउथ इष्ट लण्डनको एभरेष्ट इन्नमा भब्यताका साथ सम्पन्न भयो । अधिबेसन को उध्घाटन कार्यवाहक राजादुत झबिन्द्र अर्यालले गर्नुभएको थियो । अप्रिल १२मा सम्पन्न साधारण सभाबाट दोस्रो कार्यसमितिको समेत चयन भएको छ । निर्वाचनबाट ओम प्रकाश थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती चयन भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग