Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महासंघलाई सहयोग

Published on 2:52:00 AM //

Gulmi Darshan
नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि जिविस, सञ्चार मन्त्रालय र सभासद प्रदीप ज्ञवालीले आर्थिक सहयोग गरेका छन् ।
पत्रकार महासंघ सभापति जनार्दन घिमिरेका अनुसार भवन निर्माणका लागि जिविसले २ लाख, सञ्चार मन्त्रालयले १ लाख र सभासद ज्ञवालीले ५० हजार आर्थिक सहयोग गरेका हुन् । महासंघलाई यसअघि तम्घास गाविसले तम्घास-४ स्थित सन्धिखर्क रोडमा जग्गा उपलब्ध गराएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग