Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रवेशिका परीक्षाको समीक्षा

Published on 1:42:00 PM //

Gulmi Darshan

एसएलसी सकिएको महिनापछि शिक्षा कार्यालयले बिहीबार समीक्षा बैठक गरेको छ ।

अघिल्लो वर्षको तुलनामा यसपटक परीक्षा मर्यादित भएको बैठकका सहभागीले बताए । आउँदा वर्षमा अरू मर्यादित बनाउन समीक्षा बैठकले गहन सुझाव दिएको शिक्षा शाखा अधिकृत थानेश्वर घिमिरेले बताए ।

विद्यालय अगुवा स्रोत केन्द्रमा भएको बैठकमा केन्द्राध्यक्ष, अनुगमन कर्ता, प्रजिअलगायत सहभागी थिए ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग