Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छात्रवृत्ति कोष स्थापना

Published on 11:24:00 PM //

Gulmi Darshan

स्थानीय एक महिलाले श्रीमान्को स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरेकी छन् ।

अर्खले-६ की सीता थापाले मृतक श्रीमान् भोजबहादुरको स्मृतिमा विद्यार्थीको पढाइमा सहयोग गर्ने उद्देश्यले महेन्द्र उच्च माविलाई २ लाख रुपैयाँको अक्षयकोष सुरु गरिदिएकी हुन् । कोषबाट विद्यालयमा अध्ययनरत गरिब,दलित तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासका लागी रकम खर्च गरिने उनले बताइन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग