Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आत्महत्या प्रयास

Published on 11:29:00 PM //

Gulmi Darshan
जिल्ला प्रहरीका सहायक निरीक्षकले आत्महत्या प्रयास गरेका छन् । सिर्सेनी-५ रियाले निवासी प्रसनि मुक्तबहादुर घर्तीले सोमबार दिउँसो आपनै कोठामा मेटासिड खाएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर भएकाले उपचारार्थ पाल्पा मिसन अस्पतालमा पठाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग