Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गणतान्त्रिक मञ्चको ज्ञापनपत्र

Published on 1:51:00 PM //

Gulmi Darshan

शैक्षिक गणतान्त्रिक मञ्चले शिक्षा क्षेत्रका मागमा राज्यले सम्बोधन नगरेको भन्दै शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

मञ्च अध्यक्ष खुमबहादुर थापाले शिक्षा क्षेत्रका पेसागत तथा अन्य मागलाई राज्य पक्षले सम्बोधन नगरी टालटुल गरेको र पछिल्लोपटक शिक्षा विभागका महानिर्देशकको संयोजकत्वमा गठित कार्यदलको सिफारिससमेत कार्यान्वयन नगरेकाले ज्ञापनपत्रमार्फत माग पूरा गराउन आग्रह गरिएको बताए । तत्काल मागमा सुनुवाइ नभए आन्दोलन सुरु गरिने ज्ञापनपत्रमा उल्लेख छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग