Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बायो बिक्रेट तालिम

Published on 12:44:00 AM //

तम्घास गाविसको आर्थिक सहयोग र अमरकल्याण महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा संचालन भएको एक हप्ते बायोबिक्रेट तालिम शनिवार सम्पन्न भएको छ ।
तालिममा अनावश्यक रूपमा जंगलमा फैलिरहेको बनमाराको सदुपयोग गरी उर्जाको रूपमा प्रयोग गर्न सकिने र त्यसबाट हुने फाइदाका बारेमा सहभागीहरूलाई जानकारी गर्राईएको थियो । तालिममा विभिन्न गाविसका ११ जनाको सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग