Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेपाटाइटिस बी विरूद्ध खोप

Published on 12:42:00 AM //

जिल्ला जनस्वास्थ्य कार्यालय र उत्पीडित समुदाय उत्थान केन्द्रको सहयोगमा तुरा· गाविसमा २ दिने हेपाटाइटिस बि बिरूद्धको निःशुल्क खोप शिविर सम्पन्न भएको छ ।ज्ञानोदय उच्च मा.विमा सम्पन्न शिविरमा ५ वर्षदेखि ५० वर्षउमेर सम्मका १ सय ७५ जनाले खोप लगाएका थिए । शिविरमा मानव शरिरमा रक्रसंचार प्रणालीको बारेमा पनि जानकारी गर्राईएको थियो । यस वर्षजिल्ला भर हेपाटाइटिस बि बिरूद्धको खोप अभियान संचालन भैरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग