Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोबाइल टावर बन्द

Published on 9:45:00 PM //

बामिटक्सारको इस्मालीथानस्थित नेपाल टेलिकमको मोबाइल टावर बिग्रेर बन्द भएको छ । यसबाट झन्डै ४० हजार प्रयोगकर्ता सेवाबाट वञ्चित भएका छन् ।

स्थानीय बासिन्दा लोकप्रसाद छन्त्यालका अनुसार टावरले ५ दिनदेखि काम गर्न छोडेको हो । गुल्मीका ६ र बाग्लुङका ४ गरी १० गाविसका बासिन्दालाई सेवा दिँदै आएको टावर पटक पटक बिग्रने गरेका कारण उपभोक्ता हैरान भएका छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग